← समाचारमा फर्कनुस्
Football Nov 25, 2025 · Swadesh

सेभियालाई हराएर इस्पनयोल छैटौं स्थानमा

सेभियालाई हराएर इस्पनयोल छैटौं स्थानमा

इस्पनयोलले अर्को सिजन युरोपमा खेल्ने आफ्नो सम्भावनालाई बढाउन सोमबार राति स्पेनी ला लिगामा सेभियालाई २–१ ले हराएको छ ।


यो जितपछि इस्पनयोलको १३ खेलबाट २१ अंक भएको छ र लिग तालिकाको छैटौं स्थानमा उक्लेको छ । यो शीर्ष चारबाट सात अंकको दूरी हो।


खेलका तीन गोल भने इस्पनयोलकै खेलाडीको नाममा रह्यो । घरेलु टिमका लागि पेरे मिला र रोबर्टो फर्नान्डेजले दोस्रो हाफमा गोल गरेका हुन् ।


खेलको ८६ औं मिनेटमा लियान्ड्रो काब्रेराले आत्मघाती गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →