← समाचारमा फर्कनुस्
सरस्वतीको विजयी यात्रामा टुसाल बाधक

काठमाडौं। सरस्वती युथ क्लबको अपराजित यात्रामा टुसाल युथ क्लबले पूर्णविराम लगाउँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा सरस्वतीलाई टुसालले १–० ले पराजित गरेको हो।
टुसालको जितमा कमल विश्वकर्माले गोल गरे। जितसँगै टुसालले तीन खेलबाट पाँच अंक पुर्याएको छ।
टुसालले यसअघिका दुई खेल बराबरी खेलेको थियो। सरस्वतीको भने समान खेलबाट ६ अंक छ।
उनले कमलले खेलको पहिलो मिनेटमा गोल गरेका हुन्। उनले देवराज तामाङको क्रसमा गोल गरेका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |