← समाचारमा फर्कनुस्
Football Feb 19, 2025 · Swadesh

समिर पोखराको मार्की खेलाडी

समिर पोखराको मार्की खेलाडी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि पोखरा थन्डर्सले समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। 

पोखराले मंगलबार समिरलाई मार्की खेलाडीको जिम्मेवारी दिएको हो । समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेका हुन् । 

समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी बनेका हुन् । समिरले पहिलो पटक मार्की खेलाडी बन्न पाउँदा खुसि भएको बताए । पोखराले मलाई मार्की खेलाडीको जिम्मेवारी दिएको छ । यसमा धेरै खुसि छु,’ आयूसले भने । 

पोखराले यसअघि आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुत्त गरेको थियो । पोखराको कप्तानी भने आयुस घलानले गर्नेछन् ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →