← समाचारमा फर्कनुस्
लाओसविरुद्ध नेपालको ९ गोल, साम्बा एक्लैले गरिन् ५ गोल

काठमाडौं। कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिक प्रेरित नेपालले एसिया कप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ६-० को जित हासिल गरेको छ।
उज्वेकस्तानको बुन्योदकोर स्टेडियम तास्कन्दमा आइतबार सम्पन्न खेलमा नेपालले दलाओसलाई ९-० ले पराजित गरेको हो।
नेपालको जितमा कप्तान सावित्राले ह्याट्रिकसहित ५ गाेल गर्दा अनिता बस्नेत, अनिता केसी, सरु लिम्बू र रश्मिकुमारी घिसिङले समान एक गोल गरे।
पहिलो हाफमा २ गोलमात्रै गरेको नेपालले दोस्रो हाफमा थप ७ गोल गर्न सफल भयो।
खेलको १२औं तथा सावित्राले ४४औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि नेपाललाई २ गोलको अग्रता दिलाएकी थिइन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |