← समाचारमा फर्कनुस्
Football Aug 17, 2025 · Swadesh

साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ

साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ

काठमाडौं। भुटानमा आयोजना हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार टोलीलाई बिदाइ गरिएको हो। डबल राउन्ड रोबिनमा हुने प्रतियोगिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुने तय छ। 


प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउने छन्। नेपालले २० अगस्टमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →