← समाचारमा फर्कनुस्
Football Sep 21, 2024 · Swadesh

साफ यु१७ः नेपाल र पाकिस्तान भिड्दै

साफ यु१७ः नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं। साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत आज नेपालले पाकिस्तानको सामना गर्दै छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यस खेल दिउँसो १:४५ बजे हुनेछ।


नेपालको यस प्रतियोगितामा दोस्रो पटक सहभागीता हो। नेपालले गत बर्ष उपविजेताको रहेको थियो। फाइनलमा भारत संग ४-० गोलले पराजित भएको थियो।


पाकिस्तानले यो उमेरसमूहमा पहिलोपल्ट सहभागिता जनाउन लागेको हो।


यसअघि श्रीलंकामा भएको प्रतियोगितामा नेपालले समूहचरणमा भारत र भुटान तथा सेमिफाइनलमा घरेलु टोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →