← समाचारमा फर्कनुस्
साफ महिला च्याम्पियनसिप : फाइनल खेलको टिकट बिक्रीमा रोक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्रि बन्द गरेको छ।
एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा क्षमता भन्दाबढी टिकट बिक्रि गरेको भन्दै एन्फाले यस विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ।
एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्न समेत आग्रह गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |