← समाचारमा फर्कनुस्
Football Nov 20, 2024 · Swadesh

साफ महिला यु–२० च्याम्पियनसिप बंगलादेशमा हुने

साफ महिला यु–२० च्याम्पियनसिप बंगलादेशमा हुने

काठमाण्डौं । साफ महिला यु–२० च्याम्पियनसिपको छैटौं संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।

साफ प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले प्रतियोगिता आगामी फेब्रुअरी ११ देखि १९ सम्म बंगलादेशमा गर्ने निर्णय गरेको हो।

पछिल्लो संस्करणमा भारत र बंगलादेश संयुक्त रूपमा विजेता भएका थिए।

त्यसैगरी बैठकले साफ पुरुष यु–१९ च्याम्पियनसिप २०२५ नोभेम्बर ५ देखि १५ गतेसम्म भारतमा गर्ने निर्णय पनि गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →