TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 16, 2025 · Swadesh

रोमाको जितमा फ्रान्का निर्णायक

रोमाको जितमा फ्रान्का निर्णायक

एएस रोमाले इटालीको सिरी ए मा सोमबार कोमामाथि १–० को जित निकालेको छ र यसमा ब्राजिली खेलाडी वेल्सी फ्रान्काले एक मात्र निर्णायक गोल गरे ।


स्टाडियो ओलम्पिकोमा भएको खेलमा ६० औं मिनेटमा निर्णायक गोल सम्भव भएको हो । यो जितपछि रोमाको १५ खेलबाट ३० अंक भएको छ र चौथो स्थानमा छ ।


यो नतिजाले इटालीमा लिग उपाधिको होड यसपल्ट खुल्ला रहेको छ । लिग तालिकामा इन्टर मिलान ३३ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि एसी मिलानको ३२ र नेपोलीको ३१ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →