← समाचारमा फर्कनुस्
Football Nov 24, 2025 · Swadesh

क्रेमोन्सेलाई हराएर रोमा शीर्षमा

क्रेमोन्सेलाई हराएर रोमा शीर्षमा

एएस रोमाले इटालीको सिरी ए मा आइतबार क्रेमोन्सेलाई २–० ले हराएरले शीर्षमा उक्लेको छ । अर्को खेलमा एसी मिलानले इन्टर मिलानलाई १–० ले हराएपछि रोमा शीर्षमै कायम रहेको हो ।


यी नतिजापछि रोमा शीर्षमा दुई अंकले अगाडि रह्यो । उसको २७ अंकमा रह्यो । मिलान भने २५ अंकमा दोस्रो स्थानमा रह्यो ।


इन्टरले मिलानलाई हराएको उसको सामु शीर्षमा रहने अवसर थियो । स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि म्याटओ गुन्डोजी र जितनानी नोसलिनले गोल गरे ।


मिलान डर्बीमा भने क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । लिग तालिकामा नेपोली २५ र इन्टर २४ अंकमा शीर्ष चारमा रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →