TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 04, 2026 · Swadesh

रोमाको अर्को कमजोर प्रदर्शन

रोमाको अर्को कमजोर प्रदर्शन

एक समय उपाधि होडमा रहेको एएस रोमा शनिबार इटालीको सिरी ए मा एटलान्टाको हातबाट १–० ले पराजित रह्यो । कमजोर प्रदर्शन गरिरहेको रोमा यस नतिजापछि पाँचौं स्थानमा झरेको छ । 


रोमा ३३ अंकमा सीमित रहेर शीर्ष चारबाट पछाडि परेको हो । युभेन्ट्स भने ३३ अंकमै चौथो स्थानमा पुगेको छ । उसले अर्को खेलमा लेचेविरुद्ध १–१ को बराबरीमा चित्त बुझायो ।  


एटलान्टाको जितमा जर्जिओ स्काल्भिनीले निर्णायक गोल गरे । यो जितपछि २५ अंकमा आठौं स्थानमा उक्लेको छ । अन्य खेलमा ससुलो र पार्मा तथा जेनोआ र पिसाले पनि समान १–१ कै बराबरी खेले । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →