← समाचारमा फर्कनुस्
Football Aug 08, 2025 · Swadesh

रोनाल्डोको ह्याट्रिकमा आल नासरको सहज जित

रोनाल्डोको ह्याट्रिकमा आल नासरको सहज जित

काठमाडौं। कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित आल नासरले क्लब मैत्रिपूर्ण खेलमा पोर्चुगिज रियो एभ एफसीलाई पराजित गरेको छ। 


रियो एभको घरेलु मैदान एस्टाडियो अल्गार्वमा गएराति सम्पन्न खेलमा नासर ४–० ले विजयी भएको हो।


नासको जितमा रोनाल्डोले खेलको ४४, ६३ र ६८औँ मिनेटमा पेनाल्टी गोलमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यस्तै, नासरका लागि मोहम्मद सिमाकानले एक गोल थपे।


खेलको १५औँ मिनेटमा सिमाकानले गोल गर्दै नासरलाई सुरुआती अग्रता दिलाएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →