← समाचारमा फर्कनुस्
रोहनको शानदार प्रदर्शनमा हैरान्सको जित

काठमाडौँ । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शनिवार भएको खेलमा हैरान्सले टाइगर्स टिमलाई ५–२ले हरायो।
हैरान्सका लागि रोहन डोङल ३ गाल गरे। समिराज थोकर र विश्व लामाले थप गोल गरे। टाइगर्सका विशेष लामाले दुवै गोल गरे। सो खेलमा रोहन प्लयेर अफ द म्याच घोषित भए।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |