← समाचारमा फर्कनुस्
काठमाडौं आइपुगे रोबर्टो कार्लोस

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्।
कार्लोस जारी तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को खेल हेर्न नेपाल आएका हुन्।
उनी धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन्।
ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा ५१ वर्षीय कार्लोस टिमका सदस्य थिए। उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |