← समाचारमा फर्कनुस्
Football Dec 07, 2025 · Swadesh

रेनेसमाथि पीएसजीको पाँच गोल

रेनेसमाथि पीएसजीको पाँच गोल

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग–वानमा आइतबार रेनेसलाई सजिलै ५–० ले पराजित गरेको छ । आफ्नो घरेलु मैदानमा प्राप्त यस जितमा पीएसजीका लागि काभ्चा काभरातस्कखेलयाले दुई गोल गरे ।


यस्तै सेनी मायुलु, इब्राहिम एमबाये र गोन्जालो रामोसले एक एक गोल थपे । रेनेसले ७५ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेलेको थियो । जेरेमी ज्याक्वटेले रातो कार्ड खाएपछि मैदान छाडेका थिए ।


यो जितपछि पीएसजीको १५ खेलबाट ३३ अंक भएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको लेन्सको ३४ अंक रहेको छ । रेनेस भने २४ अंकमा छैटौं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →