← समाचारमा फर्कनुस्
Football Jun 15, 2025 · Swadesh

रेखा सम्मिलित आबुधाबीलाई युएई महिला लिगको उपाधि

रेखा सम्मिलित आबुधाबीलाई युएई महिला लिगको उपाधि

काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर रेखा पौडेलले पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक लिगमै उपाधि हासिल गरेकी छन्।

उनीसम्मिलित आबुधाबी कन्ट्री क्लबले अपराजित रहँदै युएई महिला लिग जितेको हो। समग्रमा  आबुधाबी ११औंपल्ट लिग च्याम्पियन बनेको हो। 

आठ टोली सहभागी रहेको लिगमा आबुधाबीले आफ्नो सात वटै खेलमा शतप्रतिशत जित निकाल्दै २१ अंक बटुल्यो। एक खेल खेल्न बाँकी रहेको इम्पायरले १५ अंकका साथ दोस्रो स्थानमा छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →