TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 04, 2025 · Swadesh

रियलको जितमा एमबापे नायक

रियलको जितमा एमबापे नायक

केयलिन एमबापेले फेरि एकपल्ट रियल म्याड्रिडका लागि बुधबार शानदार प्रदर्शन गरेका छन् । उनको दुई गोल तथा अर्कोमा सहभागी भूमिकापछि रियलले स्पेनी ला लिगामा एथलेटिको बिलबाओलाई सजिलै ३–० ले हराएको हो ।


फ्रान्सेली स्टारले सातौं मिनेटमा गोलको खाता खोले र ५९ औं मिनेटमा दोस्रो थपे । त्यसबीच एडुवार्डो कोमाभिन्गाले ४२ औं मिनेटमा अर्को गोल पनि गरे ।


यो जितपछि रियलले शीर्षमा रहेको बार्सिलोनासँगको दूरी फेरि एक अंकमा कायम राखेको छ । रियलको १५ खेलबाट ३६ अंक भएको छ । बिलबाओ २० अंकमा आठौं स्थानमा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →