← समाचारमा फर्कनुस्
रियलको महत्वपूर्ण जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल मड्रिडले महत्वपूर्ण जित हासिल गरेको छ।
आइतबार राति भएको खेलमा रियलले सेभियालाई ४(२ गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा किलीयन एम्बाप्पे, फेडेरिको भालभर्डे, रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरे। यता, सेभियाका लागि इसाक रोमेरो र डोडी लुकेबाकीले गरेको गोल सान्त्वना बन्यो।
जितसँगै रियल ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ। रियलको १८ खेलमा ४० अंक भएको छ र शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिडभन्दा एक अंकले पछि छ।
यता, बार्सिलोना भने एक खेल बढी खेलेर १९ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा झरेको छ। सेभियाको भने १८ खेलमा २२ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |