← समाचारमा फर्कनुस्
रियल मड्रिडले जित्यो अन्तर महादेशीय कप

काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले अन्तर महादेशीय कप फुटबल २०२४ को उपाधि जितेको छ।
कतारको लुसेल स्टेडियममा बुधबार राति भएको खेलमा रियलले मेक्सिकोको पाचुकालाई ३–० ले हराउँदै च्याम्पियन बनेको हो।
रियलको जितमा केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले एक एक गोल गरे।
खेलको ३७औं मिनेटमा एम्बाप्पेले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |