← समाचारमा फर्कनुस्
रियलको शतप्रतिशत सुरुआत

प्रशिक्षकमा जोसे मोउरिन्हो आएयता रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार आफ्नो शतप्रतिशत सुरुआत लिएको छ र यसक्रममा रियल सोसिडाडलाई ४–१ ले हराएको छ । यो जितका नायक किलियन एमबापे रहे र उनले आफ्नो शानदार ह्याट्रिक पूरा गरे ।
उनले ४०, ६० र ८० औं मिनेटमा गोल गरे । यस्तै भिनिसियस जुनियर ले भने ६८ औं मिनेटमा एक गोल गरे । रियल सोसिडाडका लागि लुका सुचिचले ४४ औं मिनेटमा एक गोल फर्काए । रियलका अर्का स्टार खेलाडीले जुड बेलिंघमले भने दुई गोलमा अवसर बनाए ।
मोउरिन्हो आएयता रियललले आफ्नो घरेलु मैदानमा खेलेको यो पहिलो खेल हो र यो जितपछि उसको दुई खेलबाट छ अंक भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |