← समाचारमा फर्कनुस्
Football Oct 20, 2024 · Swadesh

सेल्टामाथि रियलको जित

सेल्टामाथि रियलको जित

काठमाडौँ । रियल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरेको छ। 

शनिबार राती भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 

रियलको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरे। त्यस्तै सेल्टा भिगोका लागि एक गोल विलियट स्वेडबर्गले गरे।

जितसँगै रियलको १० खेलमा २४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक रहेको छ। पराजित सेल्टा भिगोको १० खेलमा १३ अंक छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →