← समाचारमा फर्कनुस्
Football Jan 10, 2025 · Swadesh

रियल सुपर कपको फाइनलमा

रियल सुपर कपको फाइनलमा

काठमाडौं । रियल मड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेको छ।

साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्टस सिटीमा बिहीबार भएको खेलमा रियालले मायोर्कालाई ३–० ले पराजित गरेको हो।

रियलको जितमा जुड बेलिङघम, मार्टिन भाल्जेन्ट रोड्रिगोले गोल गरे।

खेलको ६३औं मिनेटमा बेलिङघमको गोलमार्फत रियालले अग्रता लिएको थियो। इन्जुरी समयमा भाल्जेन्टले टोलीको अग्रता दोब्बर बनाए।

इन्जुरी समयमै रोड्रिगोले गोल गर्दै रियाललाई सहज जित दिलाए।

यो जितसँगै रियलले अब उपाधिका लागि रियालले बार्सिलोनाको सामना गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →