← समाचारमा फर्कनुस्
Football Jun 18, 2025 · Swadesh

प्रिमियर लिग : उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने

प्रिमियर लिग : उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने

काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन २०२५/२६ को उद्घाटन खेलमा साबिक विजेता लिभरपुल र बर्नमाउथ खेल्ने भएको छ।

उक्त उद्घाटन खेल अगस्ट १६ शनिबार राति १२:४५ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।

प्रिमियर लिग २०२६ को मे २४ मा सकिने छ जसमा कूल ३८० खेल हुनेछन्। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →