← समाचारमा फर्कनुस्
Football Oct 02, 2026 · Swadesh

रोनाल्डो बाहिरियता पोर्चुगलको जित

रोनाल्डो बाहिरियता पोर्चुगलको जित

विवाद र अनिश्चिताबीच क्रिस्टियोनो रोनाल्डोले टिम छाडेको एक दिन पछाडि नै पोर्चुगलले यूईएफए नेसन्स लिगमा बिहीबार शानदार जित निकालेको छ । उनको अनुपस्थिति नबिझाउने गरेर डिफेन्डिङ च्याम्पियनले डेनमार्कलाई ४–२ ले हराएको हो ।

आफूलाई नखेलाएपछि रोनाल्डोले पोर्चुगाली टिम छाडेका थिए र सम्भवतः आफ्नो देशका लागि उनको खेल जीवन टुंगेको अनुमान छ । यता मैदानमा भने उनकै स्थानमा मौका पाइरहेका गोन्सालो रामोसले एक गोल मात्र गरेनन्, अर्को गोलमा अवसर सिर्जना गरे ।

यस्तै प्रशिक्षक योगर्न क्लोपले जर्मन टिम सम्हालेयता पहिलो जित आत्मसात् गरेका छन् । यसका लागि टिमले सर्बियालाई २–० ले हरायो । उनलाई दबाबबाट मुक्त गराउन जर्मनीका लागि टम बिसकोफ र फ्लोरिन विर्टजले गोल गरे । यसअघिका दुई खेलमा जित निकाल्न असफल रहेपछि क्लोप दबाबमा थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →