← समाचारमा फर्कनुस्
Football Jan 18, 2025 · Swadesh

एन्फा महिला : पुलिस बराबरीमा रोकियो

एन्फा महिला : पुलिस बराबरीमा रोकियो

काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब बागमती युथ क्लबसँग बराबरीमा रोकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार सम्पन्न खेलमा बागमती र पुलिस गोलरहित बराबरीमा राेकिएका हुन्। 

यो नतिजासँगै जारी लिजमा पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ। यता, बागमती ४ अंकका साथ चौथो स्थानमा छ। एपिएफ १८ अंकका साथ शीर्ष स्थानमा। १३ अंकसहित आर्मी दोस्रो स्थानमा छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →