← समाचारमा फर्कनुस्
Football Jun 01, 2025 · Swadesh

पिएसजी पहिलो पटक जित्यो च्याम्पियन्स लिग

पिएसजी पहिलो पटक जित्यो च्याम्पियन्स लिग

पेरिस सेन्ट-जर्मेनले म्युनिखमा इन्टर मिलानलाई ५-० ले पराजित गर्दै आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जितेको छ सन् १९५६ यता भएको प्रतियोगिताको फाइनलमा सबैभन्दा ठूलो गोल अन्तरले जितको हो ।


पिएसजीको जितमा डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरेका थिए।


खेलको १२ औं मिनेटमा हाकिमीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए।त्यस्तै  डुवेले २० औं मिनेटमा गोल गर्दै २-० बनायो। 

 त्यस्तै खेलको ६३ औं मिनेटमा डुवेले व्यक्तिगत दुई र पिएसजीका लागि तेस्रो गोल गरेको थियो। त्यसरीनै खेलको ७३औं मिनेटमा क्वारात्स्खेलिया गोल गर्दै टोलीको अग्रतालाई‌ ४-० बनाए ।


मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे।


पिएसजीले यस सिजन च्याम्पियन लिग, लिग वान र कूप डे फ्रान्स गरि ट्रेबल हात पारेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →