← समाचारमा फर्कनुस्
पिएसजीलाई शीर्ष स्थानमा ६ अंकको अग्रता

काठमाडौं । फ्रेन्च लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) सहज जित हासिल हर्दै अंक तालिकामा अग्रता कायम गरेको छ।
घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पिएसजीले टुलुजलाई ३–० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।
खेलको ३५औँ मिनेटमा जोआओ नेभेसले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
यो जितसँगै पिएसजीले १२ खेलबाट ३२ अंक पुर्याएको छ। दोस्रो स्थानको मोनाकोभन्दा पिएसजी ६ अंकले अघि छ। पराजित टुलुज १५ अंकसहित १०औँ स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |