← समाचारमा फर्कनुस्
मार्सेलाई उछिनेर पीएसजी पहिलोमा

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानको शीर्ष स्थान फेरि कब्जा गरेको छ । पीएसजीले मार्सेलाई उछिनेर अगाडि बढ्नका लागि हाभरेलाई ३–० ले हराएको हो ।
त्यसमा ली काङ–इन, जाओ नेभास र ब्राडली बारकोलाले गोल गरे । पीएसजीको यो जितपछि १३ खेलबाट ३० अंक भएको छ र यो दोस्रो स्थानमा रहेको मार्सेमाथि दुई अंकको अग्रता हो ।
लेन्स पनि समान २८ अंकमा तेस्रो स्थानमा छ । उसले अर्को खेलमा स्ट्रसबर्गलाई १–० ले हरायो । यसको एक मात्र निर्णायक गोल इस्माअेलो गानिउले गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |