← समाचारमा फर्कनुस्
Football Jul 10, 2025 · Swadesh

पिएसजी रियल म्याड्रिडलाई पराजित गर्दै क्लब विश्वकपको फाईनलमा

पिएसजी रियल म्याड्रिडलाई पराजित गर्दै क्लब विश्वकपको फाईनलमा

पेरिस सेन्ट-जर्मेनले(पिएसजी) रियल म्याड्रिडलाई पराजित गर्दै क्लब विश्वकपको फाईनलमा प्रवेश गरेको छ। पिएसजीले  रियल म्याड्रिडलाई सेमिफाइनलमा ४-० गोलले पराजित गरेको हो।

पिएसजीको जितमा फाबियन रुइसले दुई गोल, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान एक-एक गोल गरेको थियो। फाबियन रुइजले खलको छैठौं मिनेटमा गोल गर्दै  पिएसजीलाई आग्रता दिलाएको थियो। त्यस्तै खेलको ९औं मिनेटमा ओस्मान डेम्बेलेले रियल म्याड्रिडका डिफेन्डरसंग बल खोस्दै किपरसॅग वान अन वान को अवस्थामा गोल गर्दै खेललाई २-० गोलले अगाडि बढाए।

यसरीनै खेलको २४ औं मिनेटमा रुइसले हाकिमीको क्रस बलमा गोल गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए। खेलको ८७ औं मिनेटमाबीरकेलाके पासमा रामोसको गोल गर्दै ४-० को नतिजामा पुऱ्याए। 

अब पिएसजीले १४ जुलाईमा चेल्सीसंग फाईनलमा उपाधीको लागी खेल्ने छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →