← समाचारमा फर्कनुस्
Football Oct 23, 2024 · Swadesh

पिएसजी बराबरीमा रोकियो

पिएसजी बराबरीमा रोकियो

काठमाडौँ । पिएसजी युइएफए च्याम्पियन्स लिग अन्तर्गत पीएसभीसँग बराबरीमा रोकिएको छ।

मंगलबार राति भएको खेलमा पिएसजी डच क्लब पीएसभीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

पिएसभीले खेलको ३४औँ मिनेटमा नोआ लांगको गोलमा शुरुवाती अग्रता लिएकोमा पिएसजीका लागि असरफ हाकिमीले खेलको ५५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए।

बराबरीसँगै पिएसजीको ३ खेलमा ४ अंक भएको छ र लिगमा १७औँ स्थानमा रहेको छ। पीएसभीको भने ३ खेलमा २ अंक छ र लिगमा २७औँ स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →