← समाचारमा फर्कनुस्
Football Sep 28, 2025 · Swadesh

पीएसजीको महत्त्वपूर्ण जित

पीएसजीको महत्त्वपूर्ण जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा आइतबार अजुरेमाथि २–० को महत्त्वपूर्ण जित निकालेको छ । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको सामना गर्न अगाडि पीएसजी यो जित निकाल्न सफल रहेको हो ।


यो नतिजासँगै लुइस एनरिकेको पीएसजी फेरि अंक तालिकाको शीर्षमा उक्लेको छ । उसको छ खेलबाट १५ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको मार्सेसँग तीन अंकको दूरी हो ।


पीएसजी यसअघि लिगमा मार्सेकै हातबाट पराजित भएको थियो । मार्सेसँगै लिग तालिकामा मोनाको, लियोन र स्ट्रसबर्गको पनि समान १२ अंक रहेको छ । यस्तोमा यसपल्टका लिग उपाधि होड खुल्ला हुने संकेत गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →