← समाचारमा फर्कनुस्
नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । यहीआउदो सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा हुने यस खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेल्नेछ।
एएफसी एसियाली कप छनोटका बाँकी खेलहरू अघि यी मैत्रीपूर्ण खेल नेपालको लागि महत्त्वपूर्ण तयारीको रूपमा लिईएको छ।
नेपाल समूह “एफ” मा मलेसिया, लाओस र भियतनाम रहेको छ। टोलीले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।
नेपालले यहि अक्टोबर ९ मा भियतनामसँग उनको घर्रेलु मैदानमा खेल्ने छ। त्यस्तै १४ अक्टोबरमा दशरथ रंगशालामा भियतनामसँग खेल्नेछ। यसरानै १८ नोभेम्बर २०२५ मलेसिया र ३१ मार्च २०२६ मा लाओस संग घरेलु मैदान दशरथ रंगशालामा खेल्दैछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |