← समाचारमा फर्कनुस्
Football Oct 21, 2024 · Swadesh

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध फरमकिलो जित हासिल गरको छ।

दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरे हो। 

नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रीती राईले ह्याट्रिक ३ गोल गरेकी थिइन्। त्यस्तै, अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरे।

जितसँगै समुह बी मा रहेको नेपालको ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। समुह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै श्रीलंकाको ३ अंक रहेको छ भने माल्दिभ्सको एक अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →