← समाचारमा फर्कनुस्
Football Nov 16, 2024 · Swadesh

अफगानिस्तानमाथि नेपालको जित

अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। 

ताजिकिस्तानमा रहेको नेपाली टोलीले आफ्नो दोस्रो मैत्रिपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले पराजित गरेको हो। 

नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा सानदार पूनरागमन गर्दै जित हासिल गरेको हो। 

यसअघि पहिलो मैत्रिपूर्ण खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोलले पराजित भएको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →