← समाचारमा फर्कनुस्
Football Oct 07, 2025 · Swadesh

नेपाली महिला टोलीले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला टोलीले  इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आउने फिफा अन्तर्राष्ट्रिय विन्डोमा इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मंगलबार एन्फाले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत जनकारी गराएको हो। नेपालले इरान र भारत गरी दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। 


नेपालले कात्तिक ७ गते (अक्टोबर २४ मा)  इरान र कात्तिक १० गते (अक्टोबर २७ मा)  भारतसँग खेल्नेछ। दुबै खेल भारतको सिलोङमा हुनेछ। यसअघि नेपाल र भारतबीच सिक्किममा खेल हुने बताइएको थियो। 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →