← समाचारमा फर्कनुस्
Football Jun 12, 2025 · Swadesh

नेपाली महिला फिफा वारियतामा १ स्थान तल

नेपाली महिला फिफा वारियतामा १ स्थान तल

फिफा वारियतामा नेपाली महिला टोली १ स्थान खस्कदै १०० औं स्थानमा झरेकोछ। आज सार्वजिक गरेको नयाँ वरियता अनुसार नेपाल १००औं स्थानमा छ। यसअघि नेपाल ९९ औं स्थानमा थियो। दक्षिण एसियाली देशहरूको वरियतामा नेपाल दोस्रो स्थानमा छ। भारत ७०औं एक स्थान तल झर्दै (६९औं बाट) पहिलो स्थानमा रहेको छ ।  बंगलादेश १२८ औं, पीकिस्तान १५७औं श्रीलंका १५३ औं, माल्दिभ्स १६३ औं र भुटान १७१ औं स्थानमा छ।

अमेरिका विश्व वरियताको शीर्ष स्थानमा छ। त्यस्तै, स्पेन दोस्रो स्थानमा छ र जर्मनी तेस्रो स्थानमा छ। ब्राजिल चौथो स्थानमा छ भने ईगंल्याण्ड पाँचौं स्थानमा छ। स्वीडेन छैटौं,  जापान ७ औं, क्यानडा ८ औं, उत्तर कोरिया ९ औं र  फ्रान्स १० औं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →