← समाचारमा फर्कनुस्
Football Jun 02, 2025 · Swadesh

नेपाल थाइल्याण्ड सँग पराजित

नेपाल थाइल्याण्ड सँग पराजित

नेपाल महिला टोली थाइल्याण्ड सँग पराजित भएको छ। थाइल्याण्डले नेपाललाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-० गोलले पराजित गरेको हो। 

थाइल्यान्डको लागि चात्चावान रोडथोङ र जिरापुरन मोङ्गाकोल्डीले समान एकएक गोल गरेका थिए ।


पहिलो हाफ बराबरीमा रोक्न सफल रहेपनि दोस्रो हाफको ५९औं मिनेटमा रोडथोङको गोलमा खाएको थियो ।

मोङ्गाकोल्डीले खेलको ७४औं मिनेटमा अनमार्क पोजिसनमा रहेको फाईदा उठाउदै सहज गोल गर्दै 

 अग्रता दोब्बर बनाइन् ।  


नेपालले अब जुन २९ देखि उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोट खेल्दैछ । सोही प्रतियोगिताको तयारीस्वरुप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

एएफसी एसिया कप छनोटको समूह ‘एफ’मा रहेको छ। यस समूहमा नेपालसंगै लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →