← समाचारमा फर्कनुस्
Football Oct 27, 2024 · Swadesh

नेपाल र मंगोलिया खेल्दै

नेपाल र मंगोलिया खेल्दै

एफसी यु–१७ एसियन कप छनोट अन्तर्गत नेपालले समूह चरणको तेस्रो खेलमा आज मंगोलियासँग खेल्दै छ।

खेल कतारको दोहास्थित एस्पायर एकेडेमीमा नेपाली समय साँझ ८:३० बजे हुनेछ।


नेपालले समूहचरणको पहिलो खेलमा साबिक विजेता जापानसँग ९–२ गोलले हार बेहोरेकोको थियो। दोस्रो खेलमा कतार सँग ५-० गोलले पराजित भएको थियो।


यता मंगोलिया भने पहिलो खेलमा घरेलु टोली कतार सँग  २–० गोलले पराजित भएको थियो। दोस्रो खेलमा जापान सँग ७-० गोलले पराजित भएको थियो।


यसै समूहका कतार र जापानको खेल आज राती सोहि समय बेलुका ८ः३० बजे रहेको छ। 



हरेक समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा सिधैं स्थान बनाउने छन्। समूहको उपविजेताको पनि सम्भावना कायम रहने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →