नेपालले नोभेम्बरमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले नोभेम्बरमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेलदै छ । यस मैत्रीपूर्ण खेलको एन्फाले अन्तरिम प्रशिक्षक नवीन न्यौपानेलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। कोच न्यौपानेले बन्द प्रशिक्षणकमा लागि ३६ खेलाडीलाई बोलाएको छन्।
एन्फाले सोमबार मात्रै न्यौपानेलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
भिसेन्जो अल्बर्टो एनेससँगको सम्झौता सकिएपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मुख्य प्रशिक्षकविहिन छ ।
यसैगरी एन्फाले चेतन घिमिरेलाई सहायक र नवीन महर्जनलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
करण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृषल मोक्तान, अनन्त तामाङ, मनिष डाँगी, आयुष घलान,जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, छिरिङ लामा, सिमान्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रन्दीप पौडेल,अन्जल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, एरिविष्ट, आशिष राई, अविनाश स्याङ्तान, उज्वल राई,सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समीर तामाङ, निराजन धामी
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |