← समाचारमा फर्कनुस्
Football Nov 19, 2024 · Swadesh

दुई मैत्रिपूर्ण खेल खेलेर नेपाली टोली स्वदेश फिर्ता

दुई मैत्रिपूर्ण खेल खेलेर नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । ताजिकिस्तानमा दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली नेपाल फर्किएको छ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक सञ्जिव मिश्रलगायतले स्वागत गरे।

ताजिकिस्तानको डुसान्बेमा सम्पन्न फिफा विन्डोअन्तर्गत भएको खेलमा नेपालले समान एक हार र जितको नतिजा निकालेको थियो।

घरेलु टोली ताजकिस्तानसँग ४–० को हार ब्यहोरेको नेपालले अफगानिस्तालाई २–० ले पराजित गरेको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →