← समाचारमा फर्कनुस्
Football Aug 08, 2025 · Swadesh

साउदीविरुद्ध खेलका लागि नेपाली टोलीमा ५ परिवर्तन

साउदीविरुद्ध खेलका लागि नेपाली टोलीमा ५ परिवर्तन

काठमाडौँ। एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो खेल अन्तर्गत साउदी अरबविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सार्वजनिक भएको छ। 


जसमा भुटानविरुद्ध खेलेका ५ परिवर्तन गरेको छ। प्रशिक्षक यामप्रसाद गुरुङले वर्षा ओली, कुसुम खतिवडा, समिक्षा मगर, मनिषा सेन र सरिता नाथलाई पहिलो रोजाइमा उतारेका छन्। 


खेल दिउँसो १स्४५ बजे सुरु हुनेछ। यसअघि नेपाल पहिलो खेलमा भुटानसँग १-१ को बराबरीमा रोकिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →