बंगलादेशसँग खेल्ने नेपाली टोली घोषणा

नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेको छ। सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामा खेल्ने छ। दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत पर्दछ।
एएफसी एसियाली कप छनोटका बाँकी खेल अघि नेपालले मैत्रीपूर्ण खेल्न लागेको हो।
नेपाल समूह एफ मा मलेसिया, लाओस र भियतनामस छ। नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलिसकेका छन् तर दुवै खेलमा हार बेहोरेको अंक बिहिन रहेको छ। नेपालले अब अक्टोबर ९ मा भियतनाममा खेल्ने छ। भने १४ तारिख मा नेपालमा भियतनामसंग खेल्ने छ।
नेपाली टोली
अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, अञ्जल श्रेष्ठ, अञ्जन विष्ट, अरिक विष्ट, भरत खवास, विशाल सुनार, दीप कार्की, दिनेश हेञ्जन, दीपेन्द्र विक, गिलेस्प्य कार्की, किरण चेम्जोङ, कुल्दिप कार्की, कुशल देउबा लक्न लिम्बु मनि लामा, मनिष डाँगी, रणदीप पौड्याल, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समित श्रेष्ठ, सुवास बम, सृजनराज गौतम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |