← समाचारमा फर्कनुस्
उत्तर कोरियासँग खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक

काठमाडौं। एएफसी महिला यु–२० च्याम्पियनसिपअन्तर्गत उत्तर कोरियाविरुद्धको निर्णायक खेलका लागि नेपालको सुरुआती ११ सार्वजनिक भएको छ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साउदी अरबविरुद्धको खेलबाट चार परिवर्तन गरेका छन्। पुर्णिामा राईसँगै अघिल्लो खेलमा मैदान उत्रेकी कुशुम खतिवाडाको स्थानमा निर्णायक गोलकर्ता सुक्रिया मियाँ पहिलो रोजाईमा उत्रिँदै छन्।
यस्तै मिडफिल्डर समीक्षा मगरलाई आराम दिइएको छ। उनलाई बेन्चमा राखेर यामले डिफेन्सलाई बलियो बनाएका छन्।
उनले माया मास्के र सजिना स्याङ्तान लाई सुरुआती ११ मा उतारेका छन्। यस्तै मिडफिल्डर मनिषा सेन पनि बेन्चमा बस्नेछिन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |