← समाचारमा फर्कनुस्
Cricket Aug 31, 2026 · Swadesh

आज नेपाल बहराइनको सामना गर्दै

आज नेपाल बहराइनको सामना गर्दै

नेपालले एसीसी प्रिमियरकपको आफ्नो पहिलो खेलमा सोमबार बहराइनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार सवा सात बजे मलेसियामा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल डिफेन्डिङ च्याम्पियनका रूपमा सन्दीप लामिछनेको नेतृत्वमा प्रस्तुत हुँदैछ र उपाधि जित्नु नै एक मात्र लक्ष्य राखेको छ । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ ।

यस समूहका अन्य टिममा हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूहको पहिलो खेलमा हङकङले साउदी अरेबियालाई १६ रनले हराएको थियो ।

अर्को समूहमा ओमान, कुवेत, कतार, यूएई र सिंगापुर रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →