← समाचारमा फर्कनुस्
लाओसविरुद्ध पहिलो रोजाइमा रेणुका कप्तान, एन्जिला बेन्चमा

काठमाडौं। नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखिएको छ।
एएफसी महिला एसियन कप छनाेट अन्तर्गत लाओसविरूद्धको खेलमा नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले कप्तानको जिम्मेवारी रेणुका नगरकोटेलाई दिइएको छ। प्लेइङ ११ मा नियमित रहेकी रेखा पौडेल र प्रिती राई पनि बेन्चमा रहेका छन्।
प्याट्रिकले लाओसविरुद्ध अन्जना राना मगरलाई गोल पोष्टको जिम्मा दिएका छन्।
अन्य खेलाडीहरू:
निशा थोकर, पुजा राना समिक्षा घिमिरे, सरू लिम्बु, सरस्वती हमाल, रेणुका नगरकोटी, सबिता राना मगर, अनिता बस्नेत, रश्मी कुमारी घिसिङ र साबित्रा भण्डारी प्लेइङ इलेभेनमा परेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |