नेपाल र भारत खेल्दै साफ च्यामपियनसिन सेमिफाइनल

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले भरतसंग सेमिफाइन खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साझ ६ः३० बजेदेखि शुरु हुने छ।
नेपाल समूह बी को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह ए को उप विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो।
नेपालले पहिलो खेलमा भुटानसंग गोल रहित बराबरी खेलेको थियो। दोस्रो खेलमा माल्दिभसलाई ११ गोल र तेस्रो खेलमा श्रीलंकालाई ६ गोलले पराजित गरेको थियो।
त्यस्तै भारतले पहिलो खेलमा पाकिस्तानलाई ५-२ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा बंगलादेशसंग १-३ गोलले पराजित भएको थियो। नेपालले अघिल्लो संस्करणमा सेमिफाइनलमा भारतलाई परजित गरेको थियो।
आजको सेमिफाइनलमा नेपालले आफ्नो जितको लय कायम राख्न सक्ला र, त्यस्तैनै भारतले अघिल्लो संस्करणको हारको बदला लिन सक्ला र ?
पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान दिउसोको १ः३० बजे खेल्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |