← समाचारमा फर्कनुस्
Top Headlines Jul 05, 2026 · Swadesh

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं। आईसीसी विश्वकप लि-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो। यद्यपि टोली भने मंगलबार जर्सी प्रस्थान गर्नेछ।

जर्सीमा नेपाली टिमले अन्तिम तयारीको साथ दुई अभ्यास खेल खेल्नेछ। 

टोलीलाई क्यानका पदाधिकारीहरुले बिदाइ गरेका थिए।

नेपाली टोली

कप्तान रोहितकुमार पौडेल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, भिम सार्की, इशान पाण्डे, अर्जुन कुमाल, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, गुल्सन झा, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, सन्दीप लामिछाने, नन्दन यादव, ललित राजवंशी रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →