← समाचारमा फर्कनुस्
नेपाल जापानसँग पराजित

एफसी यु–१७ एसियन कप छनोटअन्तर्गत नेपाल समूह चरणको पहिलो खेलमा जापानसँग पराजित भएको छ।
नेपाल जापानसँग ९-२ गोलले पराजित भएको हो
नेपालले १२औं मिनेटमा सविन कुमारको गोलमार्फत जापानलाई चकित पारेको थियो । तर युवा समुराई ब्लूले दाईची तानीको गोल मार्फत (१७औं मिनेट, ३८औं मिनेट, ४३औं मिनेट) र हिरोतो असाडा (१९औं मिनेट, ४५औं+२ मिनेट) ले ह्याट्रिक गर्दै जवाफ फर्काए ।
दोस्रो हाफमा जापानले आफ्नो दबदबा कायम राख्दै तानी (६१औं मिनेट)ले चौथो तथा असाडा (६४औ मिनेट)ले ह्याट्रिक पूरा गरे। मिबुकी कासाइ (७३औं मिनेट) र काइजी चोनन (७७औं मिनेट ) ले पनि गोल गर्दै ९-१ गोलको नतिजामा पुऱ्याए। नेपालका लागि विज्ञान खड्काले खेलको ८८ औं मिनेटमा दोस्रो गोल गर्दै ९-२ को नतिजामा पुऱ्याएका थिए।
नेपालले २५ अक्टोबर भोली कतार संग बेलुका ८ः३० बजे खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |