← समाचारमा फर्कनुस्
Football Nov 13, 2024 · Swadesh

ताजिकिस्तानसँग नेपाल पराजित

ताजिकिस्तानसँग नेपाल पराजित

काठमाडौं । घरेलु टोली ताजिकिस्तानले मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

सेन्ट्रल स्टेडियम, डुसान्बेमा बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पाहुना टोली नेपाल ४–० गोलले पराजित भएको हो। 

ताजिकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरे। 

पहिलो हाफमा दुई गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा थप एक गोल ब्यहोरेको थियो।

नेपालले अब शनिबार अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →