← समाचारमा फर्कनुस्
लाओसविरुद्ध नेपालको हार

काठमाडौं। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाल लाओस पराजित भएको छ।
लाओस नेसनल रंगशालामा मंगलबार सम्पन्न खेलमा घरेलु टोली लाओसले नेपालविरुद्ध २-१ को जित दर्ता गरेको हो।
लाओसको जितमा डामोथ थोङखामसााथ र पिटर फानथाभोङले गोल गरे। नेपालका लागि मनिष डाँगीले फर्काएको गोल सान्त्वना बन्न पुग्यो।
छनोटको तेस्रो चरणमा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि आफ्नो पहिलो खेलमा नेपालले मलेसियासँग २-० को पराजय बेहोरेको थियो।
यो नतिजासँगै नेपाल अंकतालिकाको पुछारमा झरेको छ। निकालेको लाओस तीन अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |